परीक्षाका कारण कप्तान रोहित केही दिनपछि मात्र युके जाने

३१ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल परीक्षामा सहभागी हुनुपर्ने भएकाले केही दिनपछि मात्र युके प्रस्थान गर्ने भएका छन्। स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ र त्यसअघि हुने अभ्यासमा युके जाने नेपाली टोलीको बुधबार बिदाइ गरिएको थियो । बिदाइ कार्यक्रममा पनि रोहित उपस्थित थिएनन् । नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल […]
थप पुरा समाचारको लागि