बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’

३१ वैशाख, काठमाडौं । मोरक्कोको राजधानी राबतमा मंगलवार सम्पन्न एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्धय बीपी अनमोल र दीप सुवेदीले तयार पारेको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ। यी दुई पत्रकारले उकालो डट कममा संयुक्त रुपमा लेखेको ‘१६ वर्षदेखि फरार अभियुक्त एन्फाको उपाध्यक्ष, लागूऔषध कारोबारमा तोकिएको थियो ५ वर्ष कैद’ […]
थप पुरा समाचारको लागि