इप्पानलाई धितोपत्र बोर्डको पत्र : आरोपको तथ्यगत प्रमाण पठाऊ

३१ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ स्वीकृतिका लागि रकम असुल गरेको आरोपबारे तथ्यगत प्रमाण र आधिकारिक धारणा पेश गर्न ऊर्जा उत्पादकहरुको संस्था इप्पानलाई आग्रह गरेको छ । बोर्डले नै निर्णय गरेर इप्पानलाई पठाएको औपचारिक पत्रमा कमिसन असुलका लागि बोर्डका कोही व्यक्तिमार्फत प्रयास गरिएको आरोपबारे तथ्यगत प्रमाण पठाउन भनिएको छ । इप्पानले पठाएको तथ्यगत […]
थप पुरा समाचारको लागि