अदालतले जफत गर्न भनिएका सम्पत्तिमा व्यक्तिकै रजाइँ

अदालतले जफत गर्न भनिएका सम्पत्तिमा व्यक्तिकै रजाइँ

३१ वैशाख, काठमाडौं । अदालतले जफत गर्नु भन्दै फैसला गरिएका सम्पत्तिहरू अझै प्रतिवादीहरूले नै उपभोग गरेको पाइएको छ । महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार अदालतले सम्पत्ति जफत गर्नु भनिए पनि ती सम्पत्ति अझै दोषी ठहर गरेका व्यक्तिले नै उपभोग गरेका छन् । कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का नियन्त्रण तथा जफत) ऐन, २०७० […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP