सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

सिरियामाथि अमेरिकी प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

३१ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार रियादमा आयोजित साउदी-अमेरिका लगानी सम्मेलनमा सिरियामाथि लगाइएका प्रतिबन्धहरू हटाउने घोषणा गरेका छन्। ट्रम्पको यस निर्णयलाई सिरियाका परराष्ट्रमन्त्री असद हसन अल-शबानीले देशको पुनर्निर्माणतर्फको यात्रामा एक नयाँ सुरुआतको रूपमा व्याख्या गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘साउदी अरबको नेतृत्वमा हाम्रा दाजुभाइहरूको समर्थनप्रति आभार व्यक्त गर्छौं। हामी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP