संसद्‍मा उठ्यो राइड सेयरिङको भाडादरको विषय

संसद्‍मा उठ्यो राइड सेयरिङको भाडादरको विषय

३१ वैशाख, काठमाडौं । राइड सेयरिङको भाडादारको विषय संसद्‍मा उठेको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद महेश बस्नेतले यो विषय उठाएका हुन् । ‘काठमाडौं उपत्यकामा इनड्राइभ जस्ता अनलाइन सेवाहरूले ग्राहकलाई मनपरी भाडा लिएर र सरकारलाई एक पैसा कर नतिरि अर्बौं ठगी गरिरहेका छन्’, उनले भने । यो विषयमा सरकारले ध्यान दिनुपर्ने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP