युके टुर र लिग २ क्रिकेटमा सहभागी हुने नेपाली टोलीको बिदाइ

युके टुर र लिग २ क्रिकेटमा सहभागी हुने नेपाली टोलीको बिदाइ

३१ वैशाख, काठमाडौं । आगामी जुन महिनामा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ र त्यसअघि युकेमा हुने अभ्यासका लागि जाने नेपाली टोलीको बिदाइ गरिएको छ । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो । नेपाली टोलीले युकेमा अभ्यास क्याम्पमा सहभागी भएर त्यसपछि स्कटल्याण्डमा लिग २ शृंखला […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP