मखन टोलमा लागेको आगो नियन्त्रणमा आयो

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा लागेको आगो नियन्त्रणमा आएको छ । दमकल, नेपाली सेना, अन्य सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो । आगो निभाउन काठमाडौं र ललितपुरका ६ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी […]
थप पुरा समाचारको लागि