सकम्बरीले गरिन् इन्गेजमेन्ट

काठमाडौं । २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि प्रेम सम्बन्धमा थिए । कुसुम आफैले टिकटकबाट इन्गेजमेन्टको भिडियो सेयर गर्दै जानकारी दिएकी छन् । उनलाई प्रशंसकले बधाइ दिइरहेका छन् […]
थप पुरा समाचारको लागि