हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो

हिमालयन रिइन्स्योरेन्सको नाफा ६ प्रतिशत बढ्यो

३१ वैशाख, काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा ९८ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो । खुद प्रिमियम आम्दानी बढेसँगै नाफामा सुधार देखिएको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP