तारागाउँ रिजेन्सीको नाफा बढ्यो

तारागाउँ रिजेन्सीको नाफा बढ्यो

३१ वैशाख, काठमाडौं । तारागाउँ रिजेन्सी (हायात होटल)ले ९ महिनामा ३३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा समीक्षा अवधिमा सामान्य बढेको छ । गत वर्षको यसै अवधिमा खुद नाफा ३३ करोड ३२ लाख रुपैयाँ थियो । सञ्चालन आम्दानी करिब ८ करोड रुपैयाँ बढेको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP