काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

३१ वैशाख, काठमाडौं । काठमाडौंको मखन टोलमा आगलागी भएको छ । सुरज आर्केड मछाडि दयाराम श्रेष्ठको घरमा आगो लागेको हो । आगलागीमा परी एकजना महिलाको मृत्यु समेत भएको छ । तर उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए । दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । आगो […]

थप पुरा समाचारको लागि
TOP