बिहेघरमा गाडेको बाँसले हाइटेन्सन लाइन छुँदा दुई महिलाको मृत्यु 

बिहेघरमा गाडेको बाँसले हाइटेन्सन लाइन छुँदा दुई महिलाको मृत्यु 

३१ वैशाख, विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । वैशाख ३० गते राति रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो । प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP