भण्डारी सर्जिकल हाउससहित ३ उद्योगलाई २ लाख ६६ हजार जरिबाना

भण्डारी सर्जिकल हाउससहित ३ उद्योगलाई २ लाख ६६ हजार जरिबाना

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–११ को भण्डारी सर्जिकल हाउस प्रालिले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि २ लाख १ हजार जरिबाना तिराएको हो ।

थप पुरा समाचारको लागि
TOP