ललितपुरमा सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा ८ जना पक्राउ

ललितपुरमा सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा ८ जना पक्राउ

१४ चैत, काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा पर्ने कर्मनाशा खोला किनारको सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । कागजात किर्ते गरेर ५ आना जग्गालाई बढाएर १ रोपनी १५ आना बढी कायम गरेर बेचबिखन गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP