विरोधकाबीच संसद् बैठक चलाउने तयारी

विरोधकाबीच संसद् बैठक चलाउने तयारी

१७ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूको विरोधकाबीच संसद् चलाउने तयारी गरिएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको छलफलपछि बैठक अवरोधकैबीच अघि बढाउने तयारी गरेका हुन् । संसद् सचिवालय स्रोतका अनुसार, आइतबार विपक्षीहरूको निरन्तर अवरोधपछि संसद् बैठक पटक पटक सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर समय […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP