भारतलाई उपयुक्त जवाफ दिइयो : पाकिस्तानी प्रधानमन्त्री शरीफ
२७ वैशाख, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमण विरुद्ध पाकिस्तानले आज ‘संगठित, सशक्त र निर्णायक जवाफ’ दिएको बताएका छन् । उनका अनुसार, पाकिस्तानमाथि आक्रमण सुरु गरिएको भारतका ठूला सैन्य संरचनाहरूलाई लक्ष्य बनाइएको जिकिर गरेका छन् । प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज हामीले निर्दोषहरूको रगतको बदला लिएका छौं। भारतलाई उपयुक्त जवाफ दिइएको […]
थप पुरा समाचारको लागि