साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल

साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल

२७ वैशाख, काठमाडौं । भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावको बीचमा साउदी अरेबियाका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहानले दुवै देशका विदेशमन्त्रीहरूसँग टेलिफोन वार्ता गरेका छन् । शनिबार भएका यी टेलिफोन वार्ताबारे साउदी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रिन्स फैसलले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानका विदेशमन्त्री इसहाक डारसँग फोन संवाद गरी भारत–पाकिस्तानबीच जारी सैन्य टकराव […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP