स्कटल्याण्डमा हुने लिग २ शृंखलाका लागि नेपाली टोली घोषणा

२७ वैशाख, काठमाडौं । आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको श्रृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीको घोषणा गरेको छ। टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको भूमिकामा दिपेन्द्रसिंह ऐरी रहनेछन्। नेपाली टोलीमा समावेश खेलाडीहरूमा रोहित र दिपेन्द्रसँगै आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार साह, भिम सार्की, आरिफ शेख, […]
थप पुरा समाचारको लागि