देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव

देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव

२७ वैशाख, वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले देशभरका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् । आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्यांकीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए । ‘नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP