बहराइनविरुद्ध नेपाल बलिङ गर्दै

बहराइनविरुद्ध नेपाल बलिङ गर्दै

२७ वैशाख, काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनविरुद्ध पहिले बलिङ गर्दै छ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । यद्यपी वर्षा र वेट आउटफिल्डका कारण ढिला सुरु भएकाले ५/५ ओभरको मात्र खेल हुनेछ । यसअघि शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP