भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

भारत-पाकिस्तान तनाव : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

२७ वैशाख, काठमाडौं । भारतका ३२ वटा विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । भारत-पाकिस्तान लडाइँ सुरु भएसँगै उत्तरी र पश्चिमी भारतका ३२ वटा विमानस्थल बन्द गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरिएको बताएका छन् । द हिन्दु डटकमका अनुसार यी विमानस्थलहरूबाट […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP