टेस्ट क्रिकेटबाट सन्यास लिने मनस्थितिमा कोहली

टेस्ट क्रिकेटबाट सन्यास लिने मनस्थितिमा कोहली

२७ वैशाख, काठमाडौं । भारतका स्टार क्रिकेटर एवम् पूर्वकप्तान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने मनस्थिति बनाएको चर्चा बाहिरिन थालेको छ । केही दिनअघि कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट अचानक सन्यास घोषणा गरेपछि कोहलीबारे पनि यस्तो रिपोर्ट सार्वजनिक भइरहेको हो । इन्डियन एक्सप्रेसमा उल्लेख भएअनुसार कोहलीले सन्यास लिने मनस्थितिबारे बीसीसीआईलाई प्रारम्भिक जानकारी गराएका छन् । […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP