गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

२६ वैशाख, गोरखा । पौडी खेल्ने क्रममा डुबेर गोरखामा एक युवकको ज्यान गएको छ । बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ शुक्रवार दिउँसो करिव साढेँ चार बजे गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए । सोही क्रममा डुबेर वेपत्ता भएपछि सशस्त्र […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP