फिल्म ‘राजकुमारी’ निर्माणको घोषणा

काठमाडौं । कथानक फिल्म ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्माताले शुक्रबार यसबारे जानकारी दिँदै झण्डै ५ करोडको लगानीमा फिल्म बन्ने जनाएका हुन् । निर्माताले फिल्मको शीर्षक सार्वजनिक गर्दै प्रेम, संघर्ष र साहसको कथावस्तुमा फिल्म बन्ने जनाएका हुन् । लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यो फिल्मलाई ‘ड्रिम प्रोजेक्ट’को […]
थप पुरा समाचारको लागि