शरीरका लागि कुन बढी हानिकारक, चिनी किन नुन ?

हामीले खाने प्रशोधित र प्याकेट बन्द खानामा अतिरिक्त नुन वा चिनी थपिएको हुन्छ । यस्ता खानामा स्वाद बढाउन नुन र चिनी दुवै बढी मात्रामा प्रयोग गरिन्छ । यी दुवै कुरा शरीरका लागि आवश्यक छन् तर यसको धेरै मात्राले भने विभिन्न स्वास्थ्य समस्या निम्त्याउँछ । आजकल हाम्रो खाने बानी बिग्रिएको छ । खानामा नुन र चिनीको […]
थप पुरा समाचारको लागि