पीएम कप एनभीए भलिबल लिग जेठ ८ देखि पोखरामा हुने

२६ वैशाख, काठमाडौं। नेपाल भलिबल संघको आयोजनामा नवौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग आउँदो जेठ ८ देखि सुरु हुने भएको छ । संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ८ देखि १५ सम्म पोखरामा लिग हुने जानकारी गराएको हो । पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ विभिन्न टिमहरूको सहभागिता […]
थप पुरा समाचारको लागि