बहुचर्चित डायलग ‘हे’बारे राजेश हमाल : यो अन्याय रोकिन्छ भन्ने संकेत हो

काठमाडौं । अभिनेता राजेश हमाल अहिले ‘कमब्याक’ले चर्चामा छन् । ८ वर्षपछि उनी ‘नरसिंहा अवतार’बाट पर्दामा फर्किदैंछन् । फिल्मको ट्रेलर सार्वजनिक भएको छ र केही घण्टामै युट्युबको नेपाल ट्रेन्डिङमा छ । ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा हमाल मिडियासँग फिल्म र निजत्वबारे खुले । प्रश्नोत्तरको क्रममा उनलाई उनको बहुचर्चित डायलग ‘हे…’बारे सोधियो । नहोस् पनि […]
थप पुरा समाचारको लागि