प्रेस युनियनको आयोजनामा भोलिदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने

प्रेस युनियनको आयोजनामा भोलिदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने

'लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट'मा विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याए‌को अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरुको कार्यक्रममा प्रस्तुति रहनेछ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP