एमफिल–पीएचडी कार्यक्रमको संयोजकमा डा. रमेश पौडेल नियुक्त

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रमको कार्यक्रम संयोजकको जिम्बेवारी डा. रमेश पौडेललाई दिएको छ ।
थप पुरा समाचारको लागि