टिकटकप्रति ट्रम्प नरम, अझै ७५ दिन मौका

काठमाडौं । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने समयसीमा थप हुने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले लचिलो नीति अख्तियार गर्दै अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरिए पनि टिकटकमाथि प्रतिबन्ध लगाउनका लागि दिइएको यसअघिको समयसीमालाई लम्ब्याइने संकेत गरेका छन् । यसअघि ट्रम्प प्रशासनले अमेरिकास्थित टिकटकलाई त्यहाँको अमेरिकी कम्पनीलाई बिक्री गर्न आगामी १९ जुनसम्मको समयसीमा तोकेको थियो । अन्यथा […]
थप पुरा समाचारको लागि