पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

२६ वैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव छ । त्यसैले देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले जानकारी दिए । ‘मौसममा खासै डिस्टर्ब छैन,’ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP