यूएईले स्कटल्याण्डलाई हराउँदा नेपाल लिग २ को पुछारमा खस्कियो

यूएईले स्कटल्याण्डलाई हराउँदा नेपाल लिग २ को पुछारमा खस्कियो

२५ वैशाख, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटमा बिहीबार यूएईले स्कटल्याण्डमाथि फराकिलो जित दर्ता गरेको छ । यूएईले स्कटिश टिमलाई ९७ रनले हराउँदै लिग २ मा तेस्रो जित निकालेको हो । यूएईले दिएको २९७ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.३ ओभरमा १९९ रनमा अलआउट भयो । यस जितपछि १४ खेलबाट ६ अंक जोडेको यूएई छैटौं […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP