वर्षा सिवाकोटी ‘महाराजधिराज’मा अनुबन्धित

वर्षा सिवाकोटी ‘महाराजधिराज’मा अनुबन्धित

वर्षालाई दशैंमा रिलिज हुने फिल्म फापेजस्तो देखिन्छ । दशैंमा रिलिज भएका उनी अभिनित ‘छक्कापञ्जा ५’ र ‘परदेशी २’ दुबै हिट भए । ‘महाराजधिराज’ पनि दशैंमा प्रदर्शन हुने निर्माताको भनाई छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP