नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा निरञ्जन अधिकारी

२५ वैशाख, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा निरञ्जन अधिकारी निर्वाचित भएका छन् । बिहीबार भएको २०औं साधारण सभाबाट अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । अध्यक्षमा अधिकारीले प्रकाश तिमिल्सिनालाई पराजित गर्दै निर्वाचित भए । महासचिवमा राजु घिसिङलाई हराएर अन्जन खड्का निर्वाचित भए । सचिवमा अनिल मल्ल ठकुरी निर्वाचित भए […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP