फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार

फेवातालमा फसेका ७ जना पर्यटकको सकुशल उद्धार

२५ वैशाख, काठमाडौं । पोखराको फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएको छ । सशस्त्र प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा हावाहुरीका कारण स्टयान्डिङ डबल प्याडल भएको पर्यटक सवार डुंगा पल्टिएको हो । बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ । डुंगामा भारत घर बताउने […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP