डपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख लिएर ठगको आरोपमा युवती पक्राउ

डपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै २० लाख लिएर ठगको आरोपमा युवती पक्राउ

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्ने २७ वर्षीया सुजिता अधिकारी छिन् ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP