ललितपुरम महानगरमा भोलि स्थानीय बिदा

२५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि शुक्रबार सार्वजनिक बिदा दिने भएको छ । रातो मच्छिन्द्रनाथ रथजात्राको रथ तान्ने अवसरमा महानगरपालिका र मातहतका कार्यालयहरूमा भोलि स्थानीय बिदा दिइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ । १८ वैशाखमा बसेको नगरकार्यपालिका बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख छ । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भोलि शुक्रबार लगनखेलमा […]
थप पुरा समाचारको लागि