दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक घाइते

दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक घाइते

२५ वैशाख, काठमाडौं । उदयपुरको बेलका नगरपालिका–८ सेतीखोलानजिक दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको छ । तीव्रगतिमा पछाडिबाट आएको नम्बर नखुलेको मोटरसाइकलले अगाडि रहेको अर्को मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा परेर पत्रकार पुजा माझी घाइते भएकी छन् । उनी नेपाल भ्युज डटकममा कार्यरत छिन् । अघिल्लो मोटरसाइकसलमा सवार रहेकी उनको खुट्टा र हातमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP