रवीन्द्र मिश्रलाई म्याद थपका अदालत लगियो
२५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका अदालत लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित सातौ पटक म्याद थपका अदालत लगेको हो । तीनकुने घटनामा १५ गते राति पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित […]
थप पुरा समाचारको लागि