भ्रष्टाचार देशकै साझा समस्या हो : एमाले सांसद गैरे

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद गैरेले भ्रष्टाचार र कमिसन कुनै एक दलको मात्र नभई सिंगो राष्ट्रकै समस्या बन्न पुगेको बताएका हुन् ।
थप पुरा समाचारको लागि