‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ को दसौँ संस्करण सुरु

मेला उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारमा काम गरेको बताए । उनले नेपाली उद्योगी–व्यवसायीलाई उत्पादन र उत्पादकत्व बढाउँदै निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे ।
थप पुरा समाचारको लागि