कोटा प्रणाली मार्फत मल वितरण व्यवहारिक छैन : माधव सापकोटा

२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणाली मार्फत किसानलाई मल वितरण गर्ने कार्य व्यवहारिक र सहज नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सापकोटाले यस्तो बताएका हुन् । उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्ने तयारी हुन्छ किसानले समयमा पर्याप्त मल पाउँदैनन् । कोटा प्रणाली मार्फत मल […]
थप पुरा समाचारको लागि