चित्रलेखा न्युजिल्याण्डको र नेत्रप्रसाद ब्रुनाइको गैरआवासीय राजदूत नियुक्त

चित्रलेखा न्युजिल्याण्डको र नेत्रप्रसाद ब्रुनाइको गैरआवासीय राजदूत नियुक्त

२५ वैशाख, काठमाडौं । अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत चित्रलेखा यादव न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त भएकी छन् । यसैगरी मलेसियाका लागि आवासीय राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई ब्रुनाइ दारुसलामका लागि गैरआवासीय नेपाल राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई गैरआवासीय राजदूतका पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP