वनहराका मुक्तकमैया परिवार : बगरमा तरबुजाखेती खेती गरेर मासिक १ लाख कमाउँछन्

६ वर्षदेखि बगरमा खेती गर्दै आएका शिवलाल राना थारूले राजमार्ग छेउको कारोबारले वर्षभरिको घरको खर्च चल्ने बताए । तरबुजालगायत फल बिक्री गरेर दैनिक रु दुई हजारदेखि तीन हजार ५०० सम्म आम्दानी हुने गरेको उनले बताए ।
थप पुरा समाचारको लागि