जनार्दन शर्माले भने– आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो

जनार्दन शर्माले भने– आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो

२५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आतंकवादविरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य भएको बताएका छन् । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान सञ्चालन गरेको बेला पूर्वमन्त्री समेत रहेका शर्माको यो भनाइ सार्वजनिक भएको हो । उनले आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवश्यक रहेको बताएका छन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP