रोहितको सन्यास : शान्त घोषणा तर भारतीय टिममा गहिरो असर

२५ वैशाख, काठमाडौं । गएको मंगलबार बेलुकी भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को कार्यालयमा एक विशेष कार्यक्रम आयोजना भएको थियो । सचिन तेन्दुलकर र सुनिल गावस्करको नामबाट राखिएका रूमको उद्घाटनको अवसरमा बीसीसीआई अध्यक्ष रोजर बिन्नी, सचिव देवजीत सैकिया र महाप्रबन्धक अबे कुरुविल्ला उपस्थित थिए। गावस्कर र तेन्दुलकर पनि कार्यक्रममा सहभागी भए। राष्ट्रिय टोलीका सेलेक्टरहरू पनि कार्यक्रममा […]
थप पुरा समाचारको लागि