के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

के हरेक दिन भिटामिनको एक चक्की खाँदा बिरामी भइँदैन ?

शरीरमा कुन भिटामिनको कमी भयो ? कमी भएका भिटामिनको नामसहित थरीथरीका सप्लिमेन्ट बजारमा पाइन्छन् । भिटामिन सप्लिमेन्टको बजार तीव्ररुपमा बढ्दै गइरहेको छ । यसरी बढ्नुको कारण हो, भिटामिन खाए शरीर स्वस्थ रहन्छ भन्ने विश्वास गर्नु । लण्डनको मार्केट रिसर्च फर्म मिनटेलको तथ्यांकअनुसार ब्रिटेनमा दुई तिहाई मानिसले भिटामिन, खनिज र सप्लिमेन्ट खाने गर्छन् ।कतिपयले यसको कमीको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP