बार्सिलोनाका मार्टिनेज भन्छन्, ‘उनले मेरो कानमा आएर खुसीयाली मनाए तर, मैले थुकेको हाेइन’
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाका डिफेन्डर ईनिगो मार्टिनेजले इटालियन क्लब इन्टर मिलानका खेलाडी फ्रान्सिस्को एसर्बीलाई थुकेको आरोप निराधार भएको दाबी गरेका छन् । उनले खेलका क्रममा आफूले एसर्बीलाई कुनै दुर्व्यवहार नगरेको बताए । युरोपेली क्लब
थप पुरा समाचारको लागि