२ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

२ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

२५ वैशाख, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट  बुधबार नियन्त्रणमा लिएको हो । उनले लागुऔषध मुद्दामा पुर्पक्षका […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP